Logo

कास्कीकौ दुई स्थानमा आगलागीहुँदा विभिन्न धनमाल जलेर नष्ट  



कास्की, पोखरा महानगरपालिका–३१ कञ्चनटोल बस्ने जय बहादुर थापा र मनु परियारको धानको कुनियोमा बुधबार बिहान आगलागी हुँदा दुवै जनाको कुनियोहरु पूर्णरुपमा जलेर १ लाख ९५ रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी कास्की, पोखरा महानगरपालिका९ पृथ्वीचोक चाईनापुलस्थित सडकमा सोही महानगरपालिका(१५ रामबजार बस्ने ५१ वर्षीय नारायण परियारको ग.१३ प ५५१४ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो आफै अनियन्त्रित भई पल्टिई मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।