Logo

प्रमुख समाचार

विद्यालय शिक्षा विधेयकबारे मन्त्रालयमा छलफल



काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल सुरु भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर नमिलेका कुरामा सहमति गर्न मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो ।

बिहान साढे ८ बजेको लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको छ ।

मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १३:३७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।