काठमाडौं । नेकपा (एकीकृत समाजवादी)पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।
राजनीति
२२ असार २०८२, आईतवार १०:५९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १०:५९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया