Logo

समाचार

गायक पशुपति शर्मा सवार गाडी दुर्घटना



काठमाडौं । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ ।

बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:५५   :  बजे

384
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।