Logo

प्रमुख समाचार

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ



काठमाडौं । उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यही साउन २२ गतेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी पदस्थापन गरेको थियो ।

यी हुन् उच्च अदालतमा नियुक्त न्यायाधीशहरु :

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १३:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।