संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बिहीबार) बस्दैछ ।
बैठक बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रमुख समाचार
१२ भाद्र २०८२, बिहीबार ०७:०९
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बिहीबार) बस्दैछ ।
बैठक बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०७:०९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया