काठमाडौं । नेपाल टेलिकमको ‘कलर रिङब्याक टोन’ (सीआरबीटी) सेवा अवरुद्ध भएको छ । प्राविधिक समस्या उत्पन्न भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा अवरुद्ध रहने टेलिकमले जनाएको छ ।
यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको छ भन्दै टेलिकमले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।





















प्रतिक्रिया