Logo

प्रमुख समाचार

प्रचण्डको मर्निङ वाक लमजुङको भोर्लेटारमा



पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा रहेका छन् ।

उनीसँगै केन्द्रबाट सहभागी भएको टिमले आज बिहान भोर्लेटार क्षेत्रमा मर्निङ वाक गरेको छ । सो क्रममा जिल्लाका विभिन्न नेताहरू पनि सहभागी भएका थिए ।

मर्निङ वाककै क्रममा प्रचण्डले विभिन्न सहिद परिवारसँग भेटघाट पनि गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ०८:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।