Logo

प्रमुख समाचार

प्रचण्ड निवासमा ढुंगामुढा



काठमाडौं । ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।

प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:३६   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।