काठमाडाैं । जेनजी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगाे लगाएका छन्।
पूर्वराष्ट्रपतिको निवासमा आगजनी गरे पनि भण्डारीलाई सुरक्षित स्थानमा सारिएकाे छ ।
राजनीति
२४ भाद्र २०८२, मंगलवार १७:०९
काठमाडाैं । जेनजी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगाे लगाएका छन्।
पूर्वराष्ट्रपतिको निवासमा आगजनी गरे पनि भण्डारीलाई सुरक्षित स्थानमा सारिएकाे छ ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:०९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया