Logo

समाचार

लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद



काठमाडौं । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको हाे ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।