काठमाडौं । सीजी नेटको मुख्य डेटा सेन्टरमा आगजनीका कारण इन्टरनेट सेवामा समस्या देखिएको छ ।
कम्पनीले सूचना जारी गर्दै ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण उत्पन्न घटनापछि सम्पूर्ण इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
कम्पनीले भनेको छ, “हामी सेवा यथाशीघ्र सुचारु गर्न प्रतिबद्ध छौँ । घरमै बसौँ, सुरक्षित रहौँ ।”




















प्रतिक्रिया