ज्ञानेन्द्र शाहीले जेनजीको बन्न लागेको नयाँ सरकारमा सुशिला कार्की ल्याउन लाग्दा बिरोध जनाएका छन,उनले लेखे :
५०० भन्दा बढी घाइते, ३० जनाको हत्या अरबौँको रुपैयाको भौतिक क्षेती । रगतले भिजेका ती आशु पुछ्नु नै Gen Z पुस्ताको लडाइँ हो। तर यदि अन्त्यमा त्यही पुरानै अनुहारको कुर्सीलाई समर्थन गर्ने र कुर्सीको लडाइँमा लडने हो भने त्यस पीडाको मूल्य केरु ती निर्दोष बालकको हत्या पनि यिनै पापी सरकारको खेल हो।





















प्रतिक्रिया