Logo

समाचार

सेनाले गर्‍यो ९४ वटा हतियार बरामद



काठमाडौं । नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ।

बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ११:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।