Logo

राजनीति

संविधान दिवसमा कांग्रेसद्वारा खबरदारी र जागरणसभा



काठमाडौं । नेपाली कांग्रेसले संविधान दिवस (असोज ३)का दिन खबरदारी र जागरणसभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयको निर्देशनमा देशभर जिल्ला समिति र भ्रातृसंस्थाहरूमार्फत कार्यक्रम हुनेछन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माकाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधानबाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै असहमति जनाउँदै खबरदारी गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:१४   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।