आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा।
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ।
साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।















प्रतिक्रिया