काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका स-सना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।
अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो ।





















प्रतिक्रिया