Logo

समाचार

रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ



काठमाडौं ।  रिपोर्टर्स क्लब परिसरमा जेन्जी संगठनको भेषमा हुलदङगा मच्चाउने एमालेका कार्यकर्ता प्रेम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका लामा घटनास्थलमा अन्य साथीहरूसँग मिलेर हिंसा गर्ने तयारीमा रहेको खुलेको छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १२:०४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।