Logo

खेलकुद

इन्दु महिला टी-२०आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी



काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेकी छन् ।

मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको एक हजार रन पूरा भएको हो ।

उनी एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १३:०७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।