काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।
आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।
प्रमुख समाचार
२६ आश्विन २०८२, आईतवार २२:३०
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।
आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार २२:३० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया