काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गर्थे ।
प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको छ ।
बाजुराका रावलले नेपाल एफएम, ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन् ।




















प्रतिक्रिया