Logo

कोशी प्रदेश

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गयो



 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (संखुवासभा) आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

‘५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पबाट क्षति हुने सम्भावना हुँदैन’, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले नेपालखबरसँग भने, ‘यो सामान्य खालको भूकम्प हो।’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ०९:२३   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।