Logo

प्रमुख समाचार

रेशम चौधरीको नयाँ पार्टी, अब्दुल खान वरिष्ठ उपाध्यक्ष



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ राजनीतिक दल “नागरिक उन्मुक्ति पार्टी नेपाल” दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित दर्ता गराइएको उक्त पार्टीको अध्यक्षमा कबीर सोप, वरिष्ठ उपाध्यक्षमा जनमत पार्टी छाडेका अब्दुल खान र महासचिवमा उमाशंकर चौधरी रहेका छन् ।

रेशम चौधरीले यसपटक आफू र परिवारका सदस्यलाई कार्यसमितिमा नराखेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १७:१२   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।