Logo

प्रमुख समाचार

रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम सहभागी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।

जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा सुरु भएको हो ।

संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १४:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।