काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ ।
राजनीति
१४ कार्तिक २०८२, शुक्रबार १५:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया