काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तयर गरेर स्थगित भएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ ।
आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।





















प्रतिक्रिया