Logo

प्रमुख समाचार

एमाले महासचिव पोखरेल पत्रकारसँग संवाद गर्दै



नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद गर्दैछन् ।

प्रेस चौतारीका महासचिव हिरामान लामाका अनुसार दिउँसो १ बजे महासचिव पोखरेलले पत्रकारसँग संवाद गर्न लागेका हुन् ।

प्रेस चौतारीको आयोजनामा हुने संवाद चौतारीको कार्यालय पुतलीसडकस्थित न्यु प्लाजामा हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ०९:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।