Logo

प्रमुख समाचार

फागुन २१ को चुनावका लागि दर्ता भएका १०६ दलको सूची



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १०६ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

बुधबारसम्म १०६ दल आयोगमा दर्ता भएका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

उनका अनुसार दल दर्ताको समय चार दिन थपिएको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २१:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।