Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बिहीबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने गरी सारिएको हो ।

बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २१:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।