कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
शुक्रबार दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।





















प्रतिक्रिया