Logo

प्रमुख समाचार

प्रतिनिधिसभा उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन, शुल्क २५ हजार



काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुनका लागि आवेदन खुला गरेको छ ।

उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यकाअनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १३:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।