काठमाडौं । नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।
यस्तो बन्यो पदाधिकारी टिम
अध्यक्ष: केपी शर्मा ओली (१६६३)
उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८)
महासचिव: शंकर पोख्रेल (१२२८)
उपमहासचिव: लेखराज भट्ट (१४५२), योगेश भट्टराई (१३४८), र रघुवीर महासेठ (१३६८)
सचिव: महेश बस्नेत (१५४४), पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५) राजन भट्टराई (११८१) र
भानुभक्त ढकाल (११०८) ।





















प्रतिक्रिया