Logo

अन्तर्वार्ता

लाइफ इन्स्योरेन्स कर्पोरेसनले २१ प्रतिशत लाभांश दिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार ११:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।