काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनैपनि लाभांश वितरण नगर्ने र सोही बमोजिम राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया