काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार (आज) दिउँसो ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





















प्रतिक्रिया