काठमाडाैं । पोखरा फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश निदे निर्णय गरेको हो ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गरी आगामी २९औं साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया