काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् ।
पछिल्लो समय मेयर बालेनले भेटघाटलाई तीव्र बनाएका छन् ।





















प्रतिक्रिया