Logo

प्रमुख समाचार

मेयर बालेन भेट्न पुगे रास्वपा नेता खनाल



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल पुगेका छन् ।

मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् ।

नेपाली कांग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै छलफल गरका थिए ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १६:१४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।