काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।
प्रमुख समाचार
११ पुष २०८२, शुक्रबार १२:५०
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।
प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १२:५० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया