Logo

प्रमुख समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १६:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।