Logo

अर्थ

एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायही महासंघले जनाएकाे छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

 

 

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार ११:१२   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।