काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरूहट/थारूवान अभियन्ताहरूबीच ९ बुँदे सहमति भएको छ।
उनीहरूबीच सोमबार ९ बुँदे सहमति भएको हो। रास्वपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् राजनीतिक समायोजन घोषणासभामा दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरूहट/थारूवान अभियन्ता लक्ष्मण थारू, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरूहट/थारूवान अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमति पत्र






















प्रतिक्रिया