काठमाडौं । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घटेको छ ।
यो दिन ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज बजारमा करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।




















प्रतिक्रिया