Logo

प्रमुख समाचार

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १३:०३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।