Logo

आजको तस्बिर

आधिकारिकता दावी गर्दै काङ्ग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (तस्विरहरू)



काठमाडाैं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन् ।

गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन् ।

तस्विरहरू:

 

 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ११:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।