Logo

प्रमुख समाचार

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीकाअनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

 

 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १४:३३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।