Logo

प्रमुख समाचार

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा



काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १२:५९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।