काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव पार्टी छाडेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्न लागेका छन् । आइतबार जसपा नेपालको कार्यालयमै पुगेर उनले अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरे ।
४ माघ २०८२, आईतवार १७:२०
समाचार

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया