Logo

समाचार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ ।



गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङलाई टिकट दिइएको छ भने क्षेत्र नम्बर २ बाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइएको छ ।

कविन्द्र २०७९ सालको निर्वाचनमा पनि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले १२ हजार ६ सय ३९ मत पाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार २१:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।