Logo

समाचार

स्वतन्त्र उम्मेदवार शाही भन्छन्, ‘हामी मिल्यौँ भने टिकापुर बदलिन्छ’



काठमाडौँ । कैलाली क्षेत्र नम्बर १ बाट राजेन्द्र बहादुर शाहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अनार चुनाव चिह्न पाएका उनले आफूहरू मिले मात्रै टिकापुर बदलिने बताए । उनले भने,‘अनार धेरै दाना मिलेर बनेको फल हो। हामी पनि मिल्यौँ भने मात्र टिकापुर बदलिन्छ। भोट बिक्दैन, भविष्य बिक्दैन । अनार चिन्हमा मत हालौँ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार २१:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।